कोरोनाभाइरस: युक्रेनमा नक्कली प्रहरी बनेर एक लाख मास्क लुट्ने समूह पक्राउ

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रहरीको भेषमा एक लाख मास्क लुट्ने सशस्त्र समूह पक्राउ

युक्रेनमा कोरोनाभाइरस सङ्क्रमणको त्रास बढ्दा अपराधीहरूले मास्क चोर्न वा लुट्न र विदेश तस्करी गर्न थालेको प्रहरीले बताएको छ।

प्रहरीको भेषमा एक लाखवटा मास्क लुट्न खोज्ने एउटा सशस्त्र समूह पक्राउ परेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि