कोभिड: कोरोनाभाइरस सङ्क्रमण भए घरमा कसरी आइसोलेशनमा बस्ने?
कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि आग्रह गरे पनि सम्बद्ध विज्ञले भने कुनै पनि बेला सेल्फ आइसोलेशन वा सेल्फ क्वारन्टीनमा जानुपर्नेतर्फ सचेत गराएका छन्।
सेल्फ आइसोलेशनको वा सेल्फ क्वारन्टीनको अवस्था भनेको कसैको सम्पर्कमा नआई एक्लै बस्नु वा निगरानीमा राखिनु हो तर तिनमा केही भिन्नता छन्।
ती भिन्नता र सेल्फ आइसोलेशन कसरी गर्ने भन्ने बारेमा सङ्क्रमण-रोग विशेषज्ञ अनुप सुवेदीसँग गरिएको कुराकानीका आधारमा कमल परियारले तयार गरेको यो भिडिओ हेर्नुहोस्।

- के हुन्छ? सङ्रकमण भएपछि शरीरमा यस्तो हुन्छ
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
