यी रुसी हजुरआमाले फ्याँकिने वस्तुलाई कलात्मक रूप दिएकी छन्
रुसमा एउटी वृद्धा निना क्रिनित्सिनाले फोहोरमा फालिएका बोतलका बिर्कोबाट कलात्मक आकृतिहरू बनाउने गरेकी छन्।
अवकाशप्राप्त यी महिलाले आफ्नो घरलाई ती आकृति प्रयोग गरेर सजाएकी छन्।
उनी भन्छिन्, "यसबाट एकदमै शान्ति मिल्छ।"
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि