पशुपतिनाथ: महाशिवरात्रिमा दर्शन गर्न आउने विभिन्न किसिमका साधु
महाशिवरात्रिका अवसरमा काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा लाखौँ मानिसहरूको भिड लाग्छ।
हिन्दूहरूका एक प्रमुख देवता महादेवको जन्मदिनका रूपमा मनाइने यो पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट साधुसन्तहरू आउँछन्।
यो पर्वमा विशेषत: नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यसपालि ५,००० भन्दा बढी साधुसन्तहरू आएको अनुमान छ। उनीहरूलाई पशुपतिक्षेत्रमै बसोबासको व्यवस्था मिलाइएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि