पत्रकार विपुल पोखरेल र सांसद ठगेन्द्रप्रकाश पुरीबीच बहस
मिडिया काउन्सिल सम्बन्धी विधेयकलाई राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले पारित गरेपछि त्यसमा रहेका प्रावधानका विभिन्न पाटोमा बहस चलिरहेको छ।
पत्रकारलाई लाइसेन्स कति आवश्यक भन्नेबारे नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल र विधायन व्यवस्थापन समितिका सदस्य तथा नेकपाका सांसद ठगेन्द्रप्रकाश पुरीबीच भएको बहस।
अनि यो पनि