कोरोनाभाइरस: महामारी फैलिएको वुहान सहरमा यसरी गुन्जियो एकताको गीत

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दुमा गुन्जियो एकताको गीत

कोरोनाभाइरसको महामारी फैलिएको चीनको वुहान सहर अहिले लगभग बन्दको अवस्थामा छ।

त्यहाँ एक करोडभन्दा बढी मानिसहरू घरबाट बाहिर निस्किएका छैनन्। तर यस्तो बेला पनि उनीहरूले आफ्नो आत्मबल त्यागेका छैनन्।

चिनियाँ सामाजिक सञ्जालहरूमा प्रेषित भिडिओमा वुहानवासीहरूले एकताको स्वरमा आफू बस्ने भवनका झ्यालझ्यालबाट गीत गाएको सुनिन्छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि