ब्रेक्जिट: ईयूबाट बाहिरिन तीन प्रधानमन्त्री, दुई चुनाव र एक जनमतसङ्ग्रह

भिडिओ क्याप्शन सुरु हुँदैछ, यस्तो छ ब्रेक्जिटको रोमाञ्चक अन्तर्कथा

ब्रिटेनले ४७ वर्षपछि युरोपेली सङ्घ ईयूको सदस्यता परित्याग गरेको छ।

ब्रेक्जिटका लागि ब्रिटेनको राजनीतिमा निकै उथलपुथल भयो।

तीन प्रधानमन्त्री, दुई चुनाव र एक जनमतसङ्ग्रहपछि अन्तत: ब्रिटेन ईयूबाट बाहिरिएको छ।

हेर्नुहोस् ब्रेक्जिटको रोमाञ्चक अन्तर्कथाबारे यो भिडिओ।

अनि यो पनि