आफ्नो चर्चित शैलीबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटा
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा आफ्नो बोल्ने शैली र अभिव्यक्तिका कारण पटकपटक चर्चाको केन्द्रमा रहेका छन्।
उनको ठाडो अभिव्यक्ति र शैलीका कारण कतिपयले उनलाई प्रधानमन्त्री केपी ओलीकै भाषा बोल्ने मन्त्री समेत भन्छन्।
मन्त्री बाँस्कोटा भने आफू सोचेर मात्र बोल्ने, बनावटी भाषा प्रयोग नगर्ने र बोलेको कुरा फिर्ता नलिने बताउँछन्।
हेर्नुहोस् उनको बोल्ने शैली, भाषा र उनको आलोचनाको बारेमा उनीसँग कमल परियारले कुराकानी गरेर बनाएको यो भिडिओ।
अनि यो पनि:
- मन्त्री र सांसदलाई 'दशैँ भत्ता' दिने निर्णयको बचाउ

