भाइटिका पर्व: दिदीबहिनी नभएकाहरूलाई भाइटिका लगाइदिने काठमाण्डूकी 'अञ्जली दिदी'
‘अञ्जली दिदी’ भनेर चिनिने अञ्जली मास्केले सामूहिक भाइटिका गर्न थालेको तीन दशक भइसकेको छ।
दिदीबहिनी नभएकाहरूलाई भाइटिका लगाइदिँदा आफूलाई अलौकिक आनन्द प्राप्त हुने ७० वर्षीया मास्के बताउँछिन्।
हरेक वर्ष यस्तो सामूहिक भाइटिका समारोह आयोजना गर्न उनको ५० हजारसम्म रुपैयाँ खर्च हुन्छ तर उनी कोहीसँग पनि दक्षिणा लिने गर्दिनन्।
उनी धनभन्दा पनि ठूलो कमाइ टीका लगाएर कमाएको दाजुभाइको माया र सम्मान नै हो भन्छिन्।
सृजना श्रेष्ठले बनाएक भिडिओ।
अनि यो पनि: