तराईको तिहार: चित्ताकर्षक चित्रकला
तराई मधेशमा तिहार आएपछि आफ्ना घर लिपपोत गर्ने र घरका भित्ताहरूमा चित्ताकर्षक चित्रहरू कोर्ने चलन छ। हरेक चित्रको विशेष अर्थ रहेको जानकारहरू बताउँछन्। हेर्नुहोस् तस्बिरहरू।