'बिचौलिया हाबी हुँदा उपभोक्ता मर्कामा'
दशैँ, तिहार र छठजस्ता चाडपर्वका बेला अस्वाभाविक रूपमा तरकारी, फलफूल र अन्य खाद्यपदार्थको मूल्य बढ्ने गरेको गुनासो उपभोक्ताहरूको छ।
विशेष अनुगमन कार्य भइरहेको सरकारी पक्षले दाबी गरेको छ। खाद्यवस्तुमा मिसावट र दैनिक उपभोग्य वस्तुको भाउ अस्वाभाविक रूपमा बढाइने गरेकाले अनुगमन तीव्र पारिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
तर मूल्य नियन्त्रण हुन नसकेको र अनुगमन फितलो भएको उपभोक्तावादीहरू बताउँछन्।
बर्सेनि दोहोरिने यो समस्या बिचौलियाका कारण भएको बताइन्छ। के भन्छन् त उपभोक्ताहरू?
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि