त्रिभुवन विमानस्थल: अब आन्तरिक यात्रुका सामान पनि बेल्टबाट आउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेअर बेल्ट सञ्चालन हुने भएको छ।
विमान अवतरण भएपछि यात्रुहरूले अब आफ्नो सामान सहज तरिकाले लिन सक्छन्।
कसरी सहज हुन्छ त यात्रुहरूलाई आफ्नो सामान लिन? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि