तातो बहस हात्तीको पक्षमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, तातो बहस हात्तीको पक्षमा

अफ्रिकाका जङ्गली हात्तीका बच्चाहरूलाई अब चिडियाखानाहरूले लिन पाउने छैनन्।

विश्व वन्यजन्तु व्यापारसम्बन्धी नियामक निकायले त्यो बाटो बन्द गरिदिएको हो।

अफ्रिकामा पछिल्ला २० वर्षमा हात्तीको सङ्ख्या निकै घटेको छ।

के छ त्यसको अर्थ? हेर्नुहोस् भिडिओ।