माकुराको जालोबाट प्रेरित भएर चरालाई सिसामा ठोकिनबाट जोगाउने उपाय
Published
चराबाट जोगाउन माकुराले आफ्नो जालो बनाउँदा विशेष उपाय अपनाउँछ।
त्यसका लागि माकुराले चराले देख्ने पराबैजनी किरण परावर्तन गर्ने रेसा बनाउँछ।
यसबाट उत्प्रेरित भएर एकजना प्रकृतिप्रेमीले चरालाई जोगाउने उद्देश्यले विशेष किसिमको सिसाको विकास गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि