चरासँग ठोक्किएपछि रुसी यात्रुवाहक विमान मकैबारीमा
उडेको केही क्षणमै एउटा रुसी यात्रुवाहक विमान आकस्मिक अवतरण गर्न बाध्य भयो।
चराको बथानसँग ठोक्किएपछि सो विमानमा प्राविधिक समस्या उत्पन्न भयो र चालकले त्यसलाई तल मकैबारीमा ओराले।
दुर्घटनामा २३ जना घाइते भएका छन् भने विमानमा ठूलो क्षति भएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि