इन्स्टाग्राममा चर्चित छ साइबेरियाको यो विषालु ताल
साइबेरियामा एउटा पारमाणविक उद्योगबाट निस्केको फोहोरबाट बनेको एउटा ताल सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चर्चित बनेको छ।
तस्बिरमा राम्रो देखिने कारण त्यहाँ धेरैको भिड लाग्छ।
हेर्नुहोस् एउटा भिडिओ।