सुन किन्ने कोही छैन
गएको हप्तादेखि सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ कायम छ।
नेपालको बजारमा सुनको यो सर्वाधिक मूल्य हो।
आकाशिएको भाउका कारण बजारमा सुन किन्नेभन्दा बेच्च खोज्नेहरूको सङ्ख्या धेरै रहेका छ र सुन बजार सुनसान देखिन्छ।
बीबीसी न्यूज नेपालीले काठमाण्डूको सुन पसलहरूमा पुगेर बनाएको एक भिडिओ।