म सामाजिक सञ्जालमा किन बोल्छु?
विद्यार्थी आन्दोलनदेखि नै रामकुमारी झाक्रीलाई निडर नेत्रीको रूपमा चिनिन्थ्यो।
अहिले नेकपाबाट संसद्को सदस्य हुन् तर उनको स्वभाव उस्तै छ। उनले आफूलाई चित्त नबुझेका कुराहरू सामाजिक सञ्जालमा लेख्ने गरेकी छन्।
उनी किन बोल्छिन्? अनि के कुरामा चाहिँ उनी बोल्दिनन्?
हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ -