जङ्गली बिरालो: प्रजनन केन्द्रमा जन्मिएका छाउराले जगाएको आशा

भिडिओ क्याप्शन सुरु हुँदैछ, जङ्गली बिरालाहरू जोगाउने प्रयास

स्कटल्यान्डको एउटा नियन्त्रित प्रजनन केन्द्रमा दुर्लभ बिरालाका छाउराहरू जन्मिएका छन्।

यो प्रजातिको जङ्गली बिरालो आफ्नो प्राकृतिक वासस्थानबाट "लुप्त" भइसकेको मानिन्छ।

तर नियन्त्रित प्रजनन केन्द्रमा जन्मिएका यी छाउराहरूले यो प्रजातिलाई अब फेरि जङ्गलमा छोड्न मिल्ने आशा जगाएको छ।

अनि यो पनि