क्यान्सर भएको आँखा हटाएपछि यी यमनी बालिकाले पाइन् नयाँ जीवन
गत अक्टोबरमा बीबीसीले युस्रा नाम गरेकी यी बालिका र उनको परिवारलाई युद्धग्रस्त यमनमा भेटेको थियो।
त्यतिबेला उनको देब्रे आँखामा क्यान्सर फैलिएको थियो, तर उनले उपचार पाएकी थिइनन्।
पछि उनलाई जोर्डन लगियो र शल्यक्रिया गरेर उनको रोगग्रस्त आँखा हटाइयो। अहिले उनी स्वदेश फर्किएकी छन्।
हेर्नुहोस् यो भिडिओ।
