बजारको तरकारीबारे काठमाण्डूका सर्वसाधारण के भन्छन्
भारतबाट आयातित तरकारीमा विषादी परीक्षण गर्ने भनियो, तर रोकियो। नेपालकै तरकारीमा पनि विषादी प्रयोग हुन्छ। तरकारीबारे काठमाण्डूका सर्वसाधारणको धारणा के छ?
हेर्नुहोस् श्रृजना श्रेष्ठले तयार पारेको भिडिओ।