६३ वर्षीया नृत्य प्रशिक्षक: व्यायामले मेरो जीवन बचायो

भिडिओ क्याप्शन सुरु हुँदैछ, ६३ वर्षीय नृत्य प्रशिक्षक: व्यायामले मेरो जीवन बचायो

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकाको सबसहारा क्षेत्रमा अफ्रिकाकै सबभन्दा धेरै मोटोपनको समस्या रहेको छ।

तर टेम्बिसा नगरमा एक महिलाले शहरका अरू बासिन्दालाई स्वस्थ्य रहने उपायहरू सिकाइरहेकी छन्।

६३ वर्षीय क्याथरिन मथेबेलाई शारीरिक तौलका कारण बैसाखी नलिइ हिँड्न समेत गार्हो हुन्थ्यो।

तर एक दिन यस्तो आयो जुन दिनदेखि उनको जीवन परिवर्तन भयो।

हेर्नुहोस एक भिडिओ।