माइग्रेन: चर्को टाउको दुख्दा तपाईँको मस्तिष्कमा यस्तो हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, माइग्रेन(टाउको दुख्ने) हुँदा- तपाईँको मस्तिष्कमा यस्तो हुन्छ

माइग्रेन हुँदा कसैले बिजुली चम्केजस्तो त कसैले अस्थायी रुपमा आँखा नदेखेजस्तो पनि अनुभव गर्छन्।

कसैलाई रिँगटा लागेजस्तो हुन्छ त कसैलाई सियोले घोचेको जस्तो। कसैलाई वाकवाकी लागेर बान्ता समेत हुन्छ।

अनि यो पनि: