भाग्यमानी कसरी बन्ने? भाग्य भनेको संयोग मात्रै हो त?

भिडिओ क्याप्शन सुरु हुँदैछ, भाग्य भनेको संयोग मात्रै हो त? भविष्यमाथि हाम्रो सोचाइ र व्यवहारको कस्तो प्रभाव पर्छ?

भाग्य भनेको संयोग मात्रै हो त? हाम्रो भविष्यमाथि हाम्रो आफ्नै सोचाइ र व्यवहारको कस्तो प्रभाव पर्छ?

मनोविज्ञ रिचर्ड वाइजमनले भाग्यमानी र अभागी मानिसहरूबीचको खास चारवटा भेद प्रस्तुत गरेका छन् ।

भाग्यमानी बन्न अपनाउन सकिने उपाय पनि उनीसँग छ। हेर्नुहोस् यो भिडिओ।