शून्य गुरुत्वाकर्षण: अन्तरिक्षमा महको बट्टा खोल्दा यस्तो हुन्छ
क्यानडेली अन्तरिक्षयात्री डेभिड सेन्ट- ज्याक्सले इन्टरन्याशनल स्पेस स्टेशनको असाध्यै न्यून गुरुत्वाकर्षण रहेको क्षेत्रमा बट्टाबाट मह झिकेर के हुन्छ भन्ने हेरेका छन्।
हेरौं न उनको अनुभव।
अनि यो पनि: