इन्डोनेशियाको सुमात्रामा ओराङ्उटानले भोगेको सङ्कट

भिडिओ क्याप्शन सुरु हुँदैछ, ओराङ्उटान

इन्डोनेशियाको सुमात्रा टापुमा वन विनाश हुने क्रम बढेपछि ओराङ्उटान संरक्षण गर्ने प्रयास प्रभावकारी हुन नसकेको हो।

एउटा ओराङ्उटानको बच्चा बचाइँदै गर्दा थुप्रै अरू पासोमा परिरहेका हुन्छन्।

हेर्नुस यो भिडियो -

अनि यो पनि