नाइजेरियाका यी कलाकार फालेका टायर बटुलेर यसरी मूर्ति बनाउँछन्
नोचा एर्नेस्ट फरक खालका मूर्तिकार हुन्।
उनी लेगोसमा छरिएर रहेका पुराना टायर बटुलेर तिनबाट कलाकृति बनाउँछन्।
लेगोसलाई सफा राख्ने उद्देश्यबाट प्रेरित भएर उनले थालेको कला नाइजेरियामा प्रख्यात भएको छ।
अहिले उनमा ती कलाकृतिलाई विश्वभरि देखाउने इच्छा जागेको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि