जापान सपना: वैदेशिक रोजगारीको आसमा भाषा पढ्दै
जापानले नेपाली कामदार लैजाने श्रम सम्झौता भएपछि वैदेशिक रोजगारमा जापान जान चाहनेहरूले जापानी भाषा सिक्न थालेका छन्।
संगीता पोखरेल, २२, पनि चिया पसलको व्यवसायसँगै भाषा सिक्न थालेकी छन्।
जापानमा रोजगार पाए साढे दुई वर्षकी छोरीलाई श्रीमान्को जिम्मामा छोडेर विदेश जाने रहर बोकेकी पोखरेल नेपालीको जापान सपनाको प्रतिनिधि पात्र हुन्।
हेर्नुस् उनको बाध्यता र सपनाको कथा सृजना श्रेष्ठले बनाएको यो भिडिओ -