महानगरले ल्याएको 'ब्रुमर' बारे सामाजिक सञ्जालमा ठट्टा र सुझाव

ब्रुमर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, युरो ४ मापदण्ड अनुरूप बनेका ब्रुमरमा १०७ किलोवाटको इन्जिन जडान गरिएको छ।

काठमाण्डू महानगरपालिकाले खरिद गरेको पाँच वटा ब्रुमर (यान्त्रिक कुचो) यसै हप्ताबाट प्रयोगमा आउने खबर आयसँगै सामाजिक सञ्जालमा यसबारे मिश्रित प्रतिक्रिया आएका छन्।

महानगरका सडक धूलो मुक्त बनाउनका लागि ल्याइएका ब्रुमरलाई कतिले सकारात्मक पहलका रूपमा अर्थ्याएका छन् भने कतिले यसको प्रयोगले साँच्चीकै धूलो कम गर्ला त भन्नेबारे संशय व्यक्त गरेका छन्।

केहीले ब्रुमरको आगमनलाई व्यङ्ग्य गरेका छन् भने केहीले सुझाव सहितको प्रतिक्रिया दिएका छन्।

रातको बेला काठमाण्डूको मुख्य सडकमा चलाइने ब्रुमरका अगाडि एक, पछाडिपट्टि दायाँ र बायाँ गरेर दुई र बिचको भागमा एक गरेर चार वटा ब्रस जडान गरिएको छ जसबाट प्रतिघण्टा अधिकतम २५ हजार वर्गमिटर क्षेत्र सफाइ गर्न सकिने महानगरको दाबी छ।

सामाजिक सञ्जाल ट्विटरमा आएका प्रतिक्रियामा अत्याधुनिक यन्त्र ल्याउँदैमा राजधानीबाट धूलोको समस्या नहट्ने हुँदा जड नै सफा गर्न तर्फ ध्यान दिइनुपर्ने अधिकांशको सुझाव छ।

समाधान होला त समस्या?

सर्वसाधारणले सामाजिक सत्र्जाल मार्फत मिश्रित प्रतिक्रिया दिइरहँदा महानगरका अधिकारीहरू एउटा मात्र निकायको पहलमा सडकमा हुने धूलो पूर्णरूपमा हटाउन नसकिने स्वीकार्छन्।

ब्रुमर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पाँच थान ब्रुमरको इटालीमा परेको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो भनिएको छ।

त्यसका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले खनेका सडक पुर्ने, ढलको सफाइ गर्ने लगायतका जिम्मेवारी पालना गर्नुपर्ने र मूल सडकको समस्या तत्काल हल गर्नुपर्ने महानगरका अधिकारीहरूको भनाइ छ।

विभिन्न निकायबीच समन्वय गरेर दिर्घकालीन रूपमै समस्याको समाधानका लागि आफूहरू लागिपरेको महानगरका अधिकारीहरू बताउँछन्।

विशेषता

काठमाण्डू महानगरपालिकाले जारी गरेको विज्ञप्तिका अनुसार युरो ४ मापदण्ड अनुरूप बनेका ब्रुमरमा १०७ किलोवाटको इन्जिन जडान गरिएको छ।

ब्रुमरमा ५०० लिटरको पानी ट्याङ्की र ४.६८ घन मिटरको धूलो भण्डारण क्षमता छ।

महानगरका अनुसार ब्रुमर एक घण्टामा १० किलोमिटर सम्म गुड्न सक्छ।

ब्रुमरमा जडान गरिएको ब्रसले न्यूनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ।

लागत

महानगरका अनुसार पाँच थान ब्रुमरको इटालीमा परेको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो हो ।

त्यसबाहेक स्पेयर पार्टको भन्सार शुल्क २६ लाख १६ हजार र कोलकाताबाट काठमाण्डू सम्मको ढुवानी खर्च ३० लाख रुपैयाँ लागेको अधिकारीहरूले बताएका छन्।

त्यस्तै पाँच वटा ब्रुमर आयात गर्दा भन्सार शुल्क मात्र २ करोड १५ लाख रुपैयाँ परेको छ।

यसबीच ट्विटरमा भेटिएका केही रोचक पोस्ट हामीले समेटेका छौँ।

ट्विटर प्रयोगकर्ता हिक्मत साउद लेख्छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

साउद जस्तै अन्य केही प्रयोगकर्ताले सुझाव सहितको प्रतिक्रिया दिएका छन्।

ओमकुमार थापाका अनुसार सडकका खाल्डाखुल्डी नपुर्ने हो भने ब्रुमर आफैँले अपेक्षा अनुरूप काम गर्न सक्दैन।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

विवेक काकु नाम गरेका ट्विटर प्रयोगकर्ताले पनि ब्रुमर दिगो समाधान हुन नसक्ने बताउँदै त्यसले तत्कालका लागि मात्र राहत दिने धारणा व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने केही थान ब्रुमर खरिदको विषयबारे यति धेरै चर्चा हुनुमा आश्चर्य मान्नुपर्ने अवस्थाबारे कटाक्ष गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

महानगरले ल्याएको ब्रुमरबारे व्यङ्ग्य गर्नेको सङ्ख्यामा पनि कमी छैन।

केही प्रयोगकर्ताले ब्रुमरको पूजा गर्नु पर्ने र बाटोमा धूलो नहुने भएपछि आफूहरूलाई सबैले चिन्ने भए भन्दै ठट्टा गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

ध्रुव लम्साल जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि भने 'झारा टार्ने खाले विकासले' चिन्तित बनाएको देखिन्छ।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8