राजधानी उपत्यकाको होली
रमाइला नेपाली पर्वहरूमध्येको एक पर्व होली यसपाली बुधवार पहाडी क्षेत्रमा मनाइएको छ र विहीवार तराई क्षेत्रमा मनाइने छ। बालबालिका देखि वृद्धवृद्धासम्मले रमाइलो गरेर मनाउने यो पर्वको विविधता नेपालको विशेषता हो।