संसारकै सबैभन्दा वृद्ध व्यक्ति जो पहिलोपटक विमान उडेको वर्ष जन्मेकी थिइन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, संसारकै सबैभन्दा वृद्ध व्यक्ति जो पहिलोपटक विमान उडेको वर्ष जन्मेकी थिइन्

जापानकी ११६ वर्षीया केन टानाकाले सबैभन्दा बढी उमेरकी जीवित व्यक्तिका रुपमा गिनिज विश्व रेकर्ड राखेकी छन्।

यो भिडिओमा उनलाई भेट्न सकिन्छ।