भारत-पाकिस्तान द्वन्द्व: कस्तो छ सीमाका यी बस्तीहरूको हालत

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारत पाकिस्तान द्वन्द्व: कस्तो छ सीमाका यी बस्तीहरूको हालत

कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ।

बीबीसीले कश्मीरस्थित नियन्त्रण रेखाको दुवै पट्टि रहेका समुदायहरू सम्म एक दुर्लभ पहुँच पाएको छ।

जब जब तनाव बढ्छ यिनै समुदायले सबभन्दा पहिलो मार खेप्नुपर्छ।

हेर्नुहोस् उनीहरूको अवस्थाबारे एक भिडिओ।

अनि यो पनि...