असाध्यै लामो कार्यालय समय कटौती गर्न जापानमा यसरी हुन्छ ड्रोनको प्रयोग

भिडिओ क्याप्शन सुरु हुँदैछ, लामो कार्यालय समय कटौती गर्न ड्रोनको प्रयोग

निश्चित समयभन्दा बढी काम गर्नु जापानमा समस्याको रूपमा देखिएको छ।

त्यसरी काम गर्दा विभिन्न कारणले कैयौँ युवाको ज्यान गएका उदाहरण पनि छन्।

अहिले केही कम्पनीले प्रविधिको सहयोगमा त्यो सम्याको समाधान खोज्ने प्रयत्न गरिरहेका छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि