कसरी एक युद्ध नाच जातीय सद्भावका लागि ब्युँताइँदैछ
खट्टक अट्टन नाचमा नर्तकहरू तरबारको कला देखाउँछन्।
अफगानी फौजलाई युद्धका लागि तम्तयार पार्न विगतमा यो नाच गर्न लगाइन्थ्यो।
अहिले यो जातीय सद्भाव फैलाउने उपायका रुपमा ब्युँताइँदैछ। हेर्नुहोस् भिडिओ