तर्सिएको चितुवाले भारतीय गाउँमा मच्चाएको आतङ्क
पंजाबको जलनहरस्थित गाउँमा पसेर एउटा चितुवाले आतङ्क मच्चायो। वन अधिकारीहरूले नियन्त्रणमा लिनुअघि उक्त चितुवा १२ घण्टासम्म गाउँमा डुलेको थियो।
हेर्नुहोस् बीबीसी पंजाबीले तयार पारेको भिडिओ रिपोर्ट