कसले बढी झूटो बोल्छ - पुरुष वा महिला, युवा वा बुढाहरू? थाहा पाउन हेर्नुहोस् यो भिडिओ
जर्मनी र इजरेलका अनुसन्धानकर्ताहरूले सयौं मानसिक परीक्षणहरू मन्थन गरेर बेइमानीबारे नयाँ तथ्य सार्वजनिक गरेका छन्। उनीहरूले बेइमानी उमेर र लिङ्गमा आधारित हुने बताएका छन्।