प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा 'समेट्नैपर्ने' के छुटाए?

अडिओ क्याप्शन सुरु हुँदैछ, प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा 'समेट्नैपर्ने' के छुटाए?

प्रधानमन्त्री केपी ओलीले संघीय संसद्‌लाई आज गरेको सम्बोधनमा रेलमार्ग योजनादेखि सुरुङमार्ग र भूउपग्रहसम्मको विषयलाई आफ्नो सम्बोधनमा समेटेका छन्।

उनले आफूलाई तर्क र बहसमा रुचि नभइ मुलुकको विकासमा रुचि भएको बताएका छन्।

सरकारले विगत १० महिनामा कैयौँ राम्रा कामहरू गरेको उनले फेहरिस्त सुनाए।

तर कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेका अनुसार आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले समेट्नैपर्ने के छुटाए?

सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।