मेस्सीको टिसर्ट लगाएर चर्चित बनेका बालकलाई तालिबानको धम्की
मुर्तजा अहमदी, ७, जसले घरमै प्लाष्टिकको ब्यागबाट मेस्सीको जस्तो टिसर्ट बनाएर लगाएपछि सन् २०१६ मा उनको फोटो भाइरल भएको थियो।
तर तालिबान समूहले धम्की दिएपछि दोस्रोपटक घर छोडेर अन्यत्र जानुपरेको उनको परिवारले बताएको छ।