गणेश साह र अजय दीक्षितसँग

अडिओ क्याप्शन सुरु हुँदैछ, गणेश शाह र अजय दीक्षितसँग

जलवायु परिवर्तनबारे अहिलेको अन्तर्राष्ट्रिय बहस के हो र त्यसमा नेपालको भूमिका कस्तो हुनुपर्छ? पूर्व वातावरणमन्त्री गणेश साह र जलवायु परिवर्तनका एकजना अध्येता अजय दीक्षितसँग गरिएको छलफल।