हजुरआमा भएँ त के भयो? मोडलिङ गर्छु

भिडिओ क्याप्शन सुरु हुँदैछ, हजुरआमा भो त के भयो? मोडलिङ गर्छु

६ दशकको उमेर कटेपछि मोडलिङ अपनाएकी यी युक्रेनी महिला अचेल क्याटवाक र कभरपृष्ठमा देखिन्छिन्।

सामान्यतया उनको जति उमेरमा मानिसहरूले जीवनमा नयाँ अध्याय कमै सुरु गर्छन्।

तर लरिसाको कथा बेग्लै छ।

हेर्नुस् भिडिओ।