के मधुमेह रोगबाट जोगिन सम्भव छ?
प्रत्येक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ।
मधुमेह रोग अग्न्याशय अर्थात् प्यान्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन उत्पादन नगर्दा वा शरीरका कोषहरूले इन्सुलिनलाई उचित प्रतिक्रिया नदिँदा हुन्छ।
गत चार दशकमा संसारभरि मधुमेहका रोगीहरू चारगुणाले बढेका छन्।
यो रोगका लक्षण के हुन्?
हेर्नुहोस् यो भिडिओ।