महाकवि देवकोटाको सम्झना

अडिओ क्याप्शन सुरु हुँदैछ, महाकवि देवकोटाको सम्झना

उनको जीवनी लेखेर मदन पुरस्कार पाएका ८७ वर्षीय नित्यराज पाण्डे र उनीसँग केही सङ्गत गरेका एवम् उनले जसरी नै शास्त्रीय र लोकछन्दमा कविता लेख्ने ९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे कसरी सम्झिन्छन् त महाकवि लक्ष्मीप्रसाद देवकोटालाई?

महाकवि देवकोटाको जन्मजयन्तीका सन्दर्भ उनीहरूसँग गरिएको कुराकानी।