'प्रेमका कविता लेख्न उमेर चाहिँदैन तर गम्भीरता चाहिन्छ'

अडिओ क्याप्शन सुरु हुँदैछ, राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग

एक शताब्दी उमेर पार गरेका राष्ट्रकवि जीवनको उपलब्धि प्रेमलाई मान्छन्। प्रेमका कविता लेख्न उमेरले छेक्दो रहेनछ? घिमिरेसँगको कुराकानी।