दशैँमा पूजाका विधि के कस्ता हुन्छन्?

अडिओ क्याप्शन सुरु हुँदैछ, दशैँमा पूजाका विधि के कस्ता हुन्छन्?

दशैँमा घर-घरमा शक्तिको उपासना गरिन्छ। उपासना गर्ने विधि चाहिँ समुदायदेखि घर-घरसम्मै फरक पाइन्छन्।

यसै सन्दर्भमा संस्कृतिविद् विदुर पौडेललाई हामीले सोधेका थियौँ- नेपाली समाजमा दशैँका बेला पूजा गर्ने के कस्ता विधि छन्?

सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।