एसिड प्रहारबाट ज्यान गुमाएकी सम्झनाको सम्झना
एसिड प्रहारबाट ज्यान गुमाएकी सम्झना दासको अन्तिम संस्कारका लागि सोमबार रौतहट लगिएको छ।
सम्झना दास र उनकी बहिनी सुस्मितामाथि घरमै सुतिरहेका बेला भदौ २६ गते एसिड प्रहार भएको थियो।
उनका बुवा जादोलाल दासले दोषीलाई कडा सजायको माग गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
भिडिओ: सृजना श्रेष्ठ र किरण श्रेष्ठ