हजारौँ डलर खर्च गरेर केश प्रत्यारोपण: कति प्रभावकारी?
तालु खुइलिन थालेका हजारौँ पुरुषहरू विभिन्न देशबाट केश प्रत्यारोपण गराउन टर्की जान्छन्। त्यसका लागि उनीहरू हजारौँ डलर खर्च गर्छन्।
बीबीसीले तिनैमध्येका एक जनालाई हजारौँ किलोमिटर परदेखि इस्तानबुलसम्म पछ्यायो।
कति प्रभावकारी छ त खुइलिएको तालुमा केश उमार्ने यो विधि?
हेर्नुहोस् यो भिडिओ।