सीप सिक्दै, स्वास्थ्य शिक्षामा पहुँच बढाउँदै

अडिओ क्याप्शन सुरु हुँदैछ, सीप सक्दै स्वास्थ्य शिक्षामा पहुँच बढाउँदै

सयौँ विपन्न परिवारलाई दुई दशकदेखि कास्की र रुपन्देहीका किशोरकिशोरीलाई सीप सिकाएर उनीहरूका परिवारलाई शिक्षा, स्वास्थ्य क्षेत्रमा थप सुविधा पुर्‍याउन एउटा परोपकारी संस्थाले मद्दत गरिरहेको छ।