अमेरिका-चीन व्यापार युद्ध: पीडित बाँकी विश्व पनि

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका-चीन व्यापार युद्ध, पीडित बाँकी विश्व पनि

अमेरिका र चीनबीच व्यापार युद्ध हुँदा बाँकी विश्व किन चिन्तित हुनुपर्छ?

यसको विश्वभरका आम उपभोक्तामा कस्ता असर पर्छन्? भन्ने बारे भिडिओ हेर्नुस्