थाईल्यान्ड: यसरी खोजियो गुफामा हराएको फुटबल टोलीलाई

भिडिओ क्याप्शन सुरु हुँदैछ, गुफा हराइएको फुटबल टोलीको खोजी

उत्तरी थाईल्यान्डस्थित एउटा गुफामा हराइरहेका १२ विद्यार्थी र तिनका फुटबल प्रशिक्षकलाई नौ दिनपछि जीवितै फेला पारिएको छ।

उनीहरूका बारे पूरै थाईल्यान्ड र अन्यत्र पनि चासो र चिन्ता व्यक्त भएको थियो।

उनीहरूको खोजी तथा उद्धारका लागि गरिएका प्रयासलाई यहाँ समयक्रममा देखाइएको छ।

हेर्नुहोस् यो भिडिओ।