जिल्लाकै अग्रणी कृषि फर्म चलाउने कमला

अडिओ क्याप्शन सुरु हुँदैछ, जिल्लाकै अग्रणी कृषि फर्म चलाउँदै महिला

दैनिक साढे ८ सय लिटर दूध उत्पादन गर्ने तीन सयभन्दा बढी गाई-भैँसी भएको कास्की जिल्लास्थित लाहा चोक कृषि फर्म सञ्चालनको जिम्मेवारी कमला गुरूङले कसरी सम्हालिरहेकी छन्?